हृदय भरीको धन्यावाद चढाई रहन्छु प्रभुलाई मैले प्रभुलाई चुनिन तर चुन्यौ मलाई म पापीले पनि उद्धार पाउन सके स्वर्गिय राज्यको म एक भएँ यती महान प्रेम प्रभुको वर्णन गर्न नसक्ने बिर्षन्नँ म त्यस गुणलाई गर्यौ म पापी प्रति यसैकारण म प्रभुको प्रशंसा गर्छु
By: Unknown